मेरो जामुने गाउँ ।

मेरो गाउँको नाम हो जामुने। यो गाउँ स्याङ्जा जिल्लाको हरिनास गाउँ विकास समितिमा पर्दछ। जामुने प्राकृतिक सुन्दरताले भरिपूर्ण, शान्त र रमणीय गाउँ छ। चारैतिर हरिया डाँडाकाँडा, वनजंगल र खेतीयोग्य जमिनले घेरिएको यस गाउँमा स्वच्छ हावा…