पोखरा नेपालकै प्राकृतिक सौन्दर्यले भरिएको एक सुन्दर सहर
पोखरा नेपालकै प्राकृतिक सौन्दर्यले भरिएको एक अत्यन्त सुन्दर सहर हो। यहाँ नेपालका विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आएका विभिन्न समुदायहरूको बस्तीहरू बसोबास गर्दै आएका छन्। पहिले पोखरा भारतीय पेन्सन क्याम्प र बेलायती लाहुरेहरूको बसोबासका कारण चिनिने…
